इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया दुर्घटना भएको दिन

सन् २०१२ जनवरी १३ मा इटालीको टायरेनियन सागरमा गिग्लियो टापुको तट नजिक इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया चट्टानमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको थियो।