एलन मस्क फेरि पिता बने, १४औं बच्चाको नाम घोषणा
स्पेसएक्सका संस्थापक मस्क विश्वभर भइरहेको घट्दो जन्मदरलाई सभ्यताका लागि खतरा मान्छन्।
स्पेसएक्सका संस्थापक मस्क विश्वभर भइरहेको घट्दो जन्मदरलाई सभ्यताका लागि खतरा मान्छन्।
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
युवालाई नकारात्मक बाटोमा लाग्न नदिने उद्देश्यसहित इटहरी वडा नं. २० मा आउँदो फागुन २४ 'दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड' आयोजना हुँदैछ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोरखा-काठमाडौं सम्पर्क विभागले आउँदो शनिबार वनभोज कार्यक्रमको आयोजना गरेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी पहाडी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जलवायु परिवर्तनका कारण विश्वका हिमनदीहरू पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन लाइन नकाट्न निर्देशन दिएको छ।
मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै विद्युत् आपूर्ति हुने उनको भनाइ रहेको छ।
फिलिपिन्सको सबैभन्दा बढी जनघनत्व भएको शहरी केन्द्रमा लामखुट्टे आतंक शुरु भएपछि र डेंगीले हैरान पार्न थालेपछि लामखुट्टे मार्नेहरूलाई नगद पुरस्कार दिने घोषणा गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
पाँच वर्षभन्दा बढी उमेरका बालबालिकाहरूमध्ये ७० प्रतिशतको दाँतको समस्या गम्भीर हुँदै जान थालेको एउटा अध्ययनमा देखिएको छ।
हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ।
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा प्रणालीको समीक्षा गर्नुपर्ने बताएका छन्।
आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तपाईं खाजामा अण्डा कत्तिको खानु हुन्छ? त्यसो भए पक्कै पनि पर्फेक्ट उसिनिएको अण्डाबारे थाहा हुनसक्छ। वैज्ञानिकहरूले हालै मात्र सही तरिकाले अण्डा उसिन्ने तरिका पत्ता लगाएको दाबी गरेका छन्।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर बन्ध्याकरणका लागि बजेट छुटाउन सरकारलाई निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ।