उनीहरुलाई लागुऔषध निषन्त्रण ब्युरोले पक्राउ परेको हो। उनीहरुले स्याम्फुको बट्टामा कोकिनलाई झोल बनाएर लुकाएर दिल्ली हुँदै नेदरल्यान्ड लैजाने प्रयास गरेका थिए। उनीहरुले सो परिमाणको कोकिन दक्षिण अफ्रिकाबाट नेपाल ल्याएका थिए।
प्रकाशित: १५ चैत्र २०७२ ०२:०९ सोमबार





