म्याग्दी खोलाको लागत घटाएर लगानीकर्तालाई मुनाफा दिन्छौं: अध्यक्ष कुँवर
पावरहाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाका बारेमा कम्पनीका अध्यक्ष कुँवरसँग म्याग्दी संवाददाता हरिकृष्ण गौतमले गरेको कुराकानी।

