खुल्यो एपस्टाइन फाइल : स्विमिङ पुलमा युवतीसँग क्लिन्टन, ट्रम्पदेखि ज्याक्सनसम्म, को-को छन्?

जेफ्री एपस्टाइन अमेरिकी लगानीकर्ता थिए, जो यौन अपराधमा दोषी ठहरिएका थिए। उनीमाथि नाबालिग केटीहरूमाथि यौन शोषण र तस्करी गरेको आरोप थियो।