इरानले गर्‍यो इजरायलको अस्पतालमा आक्रमण, नेतान्याहूले भने: मूल्य चुकाउनु पर्ने छ

इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिसहरू घाइते भएका छन्।