इयुसँग प्रतिबन्ध लगाउने कुनै आधार छैन : इरान
अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
कूटनीतिज्ञहरूका अनुसार रुसको युद्ध कमजोर पार्न तयारी गरिएको नयाँ प्रतिबन्धको एक भागको रूपमा इयुले विश्वका तेस्रो देशहरूमा निर्यात हुने रुसी तेलको मूल्य सीमा बजार मूल्यभन्दा १५ प्रतिशत कम गर्न सहमत भएको छ।
दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार दिल्लीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता व्यक्त गर्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गरेकी छिन्।
असन्तुष्टिको मुख्य कारण मुद्रास्फीति, विशेष गरी चामलको बढ्दो भाउ र सत्ताधारी दलभित्रका घोटाला हुन्।
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत कर लगाउने धम्की दिएपछि प्रतिक्रिया जनाएका छन्।
अमेरिकाले ठूलो कदम चाल्दै पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर-ए-तैयबासँग सम्बन्धित द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई विदेशी आतंकवादी संगठन घोषित गरेको छ।
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ।
बेलायत सरकारले अब देशभर १६ र १७ वर्षका बालबालिकालाई मतदानको अधिकार दिने घोषणा गरेको छ।
हालै बच्चा पाएकी एकआमाले ‘वर्षौँको अनिश्चिततापछि यस उपचारले आफूहरूलाई छोरी र आशा दुवै दिएको’ बताएकी छिन् ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नजिकै गएको थियो।
नेटोका महासचिव मार्क रुटले बुधवार भने, ‘यदि तपाईँ चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्छ,रुससँग व्यापार गरिरहनु महँगो पर्न सक्छ।’
बोनह्याम्सका अनुसार, विशेष रुपमा बस्न लगाएर बनाइएको गान्धीको यो सम्भवतः एक मात्र तेलचित्र हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।
पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ।
यदि ५० दिनमा युक्रेनसँग युद्धविराम नभए रुसमाथि ठूलो कर (शुल्क) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जवाफ दिएका छन्।
रुसी राज्य मिडियाका रिपोर्टअनुसार डेनियल मार्टिनडेलले रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा दुई वर्ष बिताए र रुसका गुप्तचर सेवाहरूलाई सैन्य सुविधाहरूको निर्देशांक पठाएका थिए।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भए पनि एकीकरण गर्ने चेतावनी दिएको छ।
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रूसको तास समाचार एजेन्सीले जनाएको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।
बैठकपछि उनले भारत र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।
ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो ।