ट्रम्पको चेतावनीपछि भारत-चीनलाई नेटोको धम्की : पुटिनलाई नरोके सय प्रतिशत कर लाग्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।