मलेसियामा ५८ प्रतिशत मानिसले किनमेलमा एआई प्रयोग गर्दै
मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तीव्र रूपमा आकर्षित भइरहेका छन्।
मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तीव्र रूपमा आकर्षित भइरहेका छन्।
ट्रम्पको घोषणा उनले पुटिनलाई शान्ति स्थापना गर्न वा गम्भीर आर्थिक सजाय भोग्न समयसीमा तोकेको दिन आएको हो। क्रेमलिनले यो पुष्टि गरेको छैन।
चीनको सुस्त अर्थतन्त्र र जागिरको अभावले यो चलन लोकप्रिय भएको हो। धेरैले घर बस्नुभन्दा पैसा तिरेर कार्यालय जान रुचाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रस्ताव गरेको र उनको सुरक्षा क्याबिनेटले स्वीकृत गरेको योजनाअन्तर्गत इजरायली सेनाले गाजा सहरलाई नियन्त्रणमा लिने उनको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार किरिसिमा शहर कागोशिमामा २४ घण्टामा बिहान ५ बजेसम्म ५०० मिलिमिटर वर्षा भएको छ, जुन अगस्ट महिनाको औसत वर्षाभन्दा दुई गुणा बढी हो।
चन्द्रमाको एक दिन पृथ्वीको करिब चार हप्तासम्मको बराबर हुन्छ, जसमा दुई हप्तासम्म लगातार सूर्यको प्रकाश र दुई हप्तासम्म अन्धकार हुन्छ । यसकारण सौर्य उर्जामा मात्र निर्भर रहनु चुनौतीपूर्ण हुन्छ ।
मदुरोका विगतका दुई चुनावी विजयलाई मान्यता नदिने वासिङ्टनले दक्षिण अमेरिकी देशका नेतामाथि कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ।
इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ।
एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन्, उनीहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता गर्न अस्वीकार गरेका छन्।
कपिल शर्माको क्याफेमा ६ राउन्ड गोली चलाइएको थियो जसमा कुनै पनि व्यक्ति घाइते नभएको पुष्टि भएको छ। एक महिनाभित्र यो दोस्रो पटक फायरिङ भएको हो। यसअघि ११ जुलाई मा पनि फायरिङ भएको थियो।
अक्सर शुद्ध जल बोक्ने खिर गंगामा जलवायु परिवर्तनले यस पटक बादल फटायो । जसको रौद्र रूप अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
दुई वर्षअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा निकै उत्साहजनक स्वागत गरिएको थियो।
संयुक्त राज्य अमेरिकाले हालसम्म सञ्चालनमा रहेका ‘एमआरएनए’ प्रविधिमा आधारित केही खोप परियोजनाहरूको लगानी स्थगन गर्ने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए।
धराली भग्नावशेषमा पुरिएको छ। नजिकै कुनै सडक वा बजार बाँकी छैन। जता हेर्यो, त्यहाँ २० फिटको भग्नावशेष र हृदयविदारक सन्नाटा मात्र छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बुधबार देशको शीर्ष कर्मचारीतन्त्रमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्।
अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अनुसन्धान र नीतिगत सुझाव दिने संस्थाका अनुसार, नयाँ करले भारतका अमेरिकी बजारतर्फका निर्यातमा ४०देखि ५० प्रतिशतसम्म गिरावट ल्याउन सक्छ।
भारतको परराष्ट्र मन्त्रालयले भारतमाथि मात्र थप कर लगाउनु दुर्भाग्यपूर्ण भएको बताउँदै आफ्नो राष्ट्रिय हित संरक्षण गर्न आवश्यक सबै कदम चाल्ने बताएको छ।
चीनको सीमा नजिकै रहेको भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुऱ्याएको छ।
भारतको गुजरातमा आहारा खाइरहेको सिंहलाई जिस्काएर भिडियो खिच्ने एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल हुनका लागि खतरा मोलेरै भिडियोबनाएका उनलाई स्थानीय अदालतले जेल चलान गरेको हो।
अमेरिकाले आफ्नो परमाणु उद्योगका लागि रुसबाट युरेनियम, इलेक्ट्रिक वाहनका लागि प्यालेडियम र मल आयात गरिरहेको आरोप भारतको छ।
उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी, र भारतीय सेनाको टोली परिचालित छन्। विपद् नियन्त्रण कक्षबाट स्थितिको निरन्तर निगरानी भइरहेको छ।