अल जजीराका मारिएका पत्रकारमध्ये एक आतंकवादी रहेको इजरायली आरोप
इजरायलले फेरि एक पटक गाजामा आक्रमण गरेको छ। यी आक्रमणहरूमा अल-जजीराका पाँच पत्रकार मारिएका छन्।
इजरायलले फेरि एक पटक गाजामा आक्रमण गरेको छ। यी आक्रमणहरूमा अल-जजीराका पाँच पत्रकार मारिएका छन्।
अष्ट्रेलियाको सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा नयाँ र व्यापक सैन्य आक्रमणको लागि हालैका दिनमा घोषणा गरेको योजनाको पनि आलोचना गरेको छ।
भारत जस्तै कम्तीमा पाँच देशहरू छन्, जसले कृषि र दुग्धजन्य उत्पादनमा ट्रम्प सरकारसँग कुनै सम्झौता गरेका छैनन्।
अल–जजिराका पत्रकार अनस अल–शरीफ गाजा सिटीमा पत्रकारहरू बस्ने टेन्टमा भएको इजरायली आक्रमणमा चार सहकर्मीहरूसँगै मारिएका छन्।
‘भारतको यसलाई स्थगित गर्ने निर्णयले २५ करोड मानिसहरूलाई भोकमरीको जोखिममा पार्न सक्छ,’ असिम मुनिरले भने, ‘हामी आणविक हतियार सम्पन्न राष्ट्र हौं र यदि हामीलाई लाग्छ कि हामी डुब्दैछौं भने हामी आधा संसारलाई आफूसँगै लैजान्छौं।’
गृहमन्त्री येर्लिकायाले उद्धार कार्य समाप्त भएको र गम्भीर क्षति वा थप हताहतको संकेत नदेखिएको बताए। टर्की प्रमुख भूकम्पीय जोखिम क्षेत्रमा अवस्थित छ।
आधिकारिक विवरणअनुसार यो संख्या अस्पताल पुगेका बिरामीको मात्र हो। कमजोर सुरक्षा र सवारीसाधन अभावले धेरै परिवारले मृत आफन्तलाई उपचार नदिई गाडेका छन्।
इजरायलको सुरक्षा मन्त्रिपरिषदले शुक्रबार गाजा सहरमाथि पूर्ण सैन्य कब्जालाई अनुमोदन गरेको छ। उसले गाजाको ७५ प्रतिशत भाग नियन्त्रण गर्छ, सिमाना बन्द गरेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन संकटलाई ‘२४ घण्टाभित्र समाधान गर्ने’ प्रतिज्ञा गरेका थिए । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ ।
उनको यो बयान अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउन गरेको घोषणापछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पटकपटक भन्सार शुल्कको कुरालाई धम्काउने गरिरहेका छन्।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुसले युक्रेनी सेनाबाट आफ्नो कुस्र्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलमा सुमीमा नयाँ आक्रमण सुरु गरेको थियो।
६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा काम गरिसकेका छन्।
टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजा शहरलाई नियन्त्रणमा लिने इजरायलको योजनाविरुद्ध एकताबद्ध हुन मुस्लिम राष्ट्रहरूलाई अपील गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई सीआईएका एक वरिष्ठ अधिकारीलाई दिनको लागि 'अर्डर अफ लेनिन' पुरस्कार हस्तान्तरण गरेका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन युद्धको बारेमा छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि हालतमा युक्रेन फेरिविभाजन गर्न नदिने बताएका छन्।
खान सरको हात राखीले यति भरियो कि हात निकै भारी भयो र रगतको सञ्चार (ब्लड सर्कुलेशन) समेत प्रभावित भयो।
उक्त प्रतिवादमा पाकिस्तानले भारतका पाँच युद्धक विमान झारेको दाबी गरेको थियो। उक्त कुराको भारतीय पक्षले अस्वीकार गरे पनि विभिन्ने विदेशी सञ्चारमाध्यम र खुफिया निकायले उक्त कुरालाई आंशिक पुष्टि गरेका थिए।
धनी र गरिब दुवै देशका नेताहरूको सम्पत्ति रियल स्टेट, तेल, व्यापारिक लगानी र राजनीतिक प्रभावबाट आएको छ।
यौन दुर्व्यवहारको आरोप लागेपछि सन् २०२२ मा उनलाई संसदबाट निलम्बन गरिएको थियो, तर सन् २०२३ मा उनलाई मतदाताले पुन: निर्वाचित गरेका थिए।
उनी युक्रेन-रुस युद्ध समाधान गर्न अगस्त १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा वार्ता गर्ने तयारीमा छन्।
सोभियत संघको पतनपछि सन् १९९१ मा दुवै देश स्वतन्त्र भए, तर नागोर्नो-काराबाख, जुन अजरबैजानभित्र रहेर पनि मुख्य रूपमा आर्मेनियालीहरूले बसोबास गरेको क्षेत्र थियो, द्वन्द्वको केन्द्र बन्यो।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अमेरिकी दबाबलाई अनुचित बताउँदै भारतका किसान र राष्ट्रिय हितमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।
मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तीव्र रूपमा आकर्षित भइरहेका छन्।