इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जलि, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
इराकका विभिन्न क्षेत्रबाट आएका श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले खामेनीलाई क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्मरण गरेका थिए।
इराकका विभिन्न क्षेत्रबाट आएका श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले खामेनीलाई क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्मरण गरेका थिए।
पाइलटले उडानको क्रममा नेभिगेसन समस्याको रिपोर्ट गर्नुका साथै क्षेत्र नियन्त्रण केन्द्रबाट सहयोगका लागि अनुरोध गरेका थिए।
यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ।
नेतान्याहूको यस दाबीपछि भारतमा नयाँ घरेलु राजनीतिक बहस सुरु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा छन्।
अमेरिकी सेनाले इरानभित्र शक्तिशाली आक्रमण गरेपछि तेहरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको छ।
सिरिकमा भएको आक्रमणबाट धेरै मानिस घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ।
यसैबिच, इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि इराक पुगेका राष्ट्रपति मसूद पेजेश्कियान आक्रमणको खबरपछि तेहरान फर्किएका छन्।
यो घटनाले दुई देशबिचको लडाइँ अन्त्य गर्ने अन्तरिम सम्झौतालाई थप जोखिममा पारेको छ।
ती कन्डमहरूको प्रयोगले उपभोक्तामा यौनजन्य सङ्क्रमणको उच्च जोखिम, अनियोजित गर्भधारण र असुरक्षित रसायनको सम्पर्कजस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने कार्यालयले जनाएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्।
वायनाडमा दुई वर्षअघि सबैभन्दा खराब पहिरो गएको थियो। उक्त प्रकोपमा चार सयभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।
पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित नान्जिङ विकास क्षेत्रको प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योलिनलाई चाङ्झाउ मध्यवर्ती जन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
चीनको हुबेई प्रान्तको आँधी–बेहरीका कारण ११ जनाको मृत्यु भएको छ।
इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुजमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ।
विश्वको सबैभन्दा प्रदूषित सहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारीसाधन (इभी) लाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ।
नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा परी घाइते भएका ४६ जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। अझै केही मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ।
अमेरिकी प्रशिक्षक मौरिसियो पोचेटिनोले भने फिफाको कदमको स्वागत गरेका छन्। उनले भने, ‘हामीलाई बोस्निया-हर्जगोभिना विरुद्ध १० जना खेलाडीसँग ३० मिनेट खेल्न पर्याप्त सजाय दिइयो, जुन निर्णय पूर्णतया अन्यायपूर्ण थियो।’
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि राजधानी तेहरानमा विशाल शोक जुलुस निकालिएको छ।
उनी अहिले संयुक्त राज्य अमेरिकासँग युद्धको अन्त्य र हर्मुज जलमार्गमा अवरोध पुर्याउने लगायतका विषयमा वार्ताको नेतृत्व गरिरहेका छन्।
उनले ‘नेशनल मल’मा जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ।’
गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।