सुदूरपश्चिम प्रदेशमा बजेट खर्च ३४ प्रतिशतमात्रै
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ।
नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।
प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। आज दिउँसो दुई बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।
गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन्।
देशको आर्थिक संकटका कारण नयाँ आर्थिक वर्षको बजेटमा समेत असर प्रदेशमा समेत परेको छ। कर्णालीमा विगतको आर्थिक वर्षभन्दा यसपालि ४ अर्ब बढी घटेर प्रस्तुत हुने जनाइएको हो।
अर्थसचिव तोयम रायाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा बजेट कार्यान्वयनको पद्धती विकासमा प्राथमिकता दिइने बताएका छन।
पर्यटन क्षेत्रको पुनरूत्थान कार्ययोजना अनुरूप प्राधिकरणले हवाई नीति र हवाई सेवा विकास विस्तारसँग सम्बन्धित सम्पूर्ण कार्ययोजनाहरूलाई प्राथमिकतामा राखेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।
बजेटको दुरुपयोग कतिसम्म भएको छ भने एउटै वडामा २८ करोडसम्म पनि बजेट गएको छ भने मुख्यमन्त्री र मन्त्रीको माता–पीताको नाममा खोलिएको ट्रष्टमा लाखौं लाख बजेट विनियोजन भएको छ। यसरी बजेट दुरुपयोग गर्ने मन्त्रीहरु सबै कांग्रेसका हुन्।
भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।
सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन्।
नेता बस्नेतले पार्टी विभाजनको असर त्यति धेरै नपर्ने दाबी गरे। अहिले विभाजनको असर माथि ठूला मन्त्रालयले आगामी आवको बजेटमा सघन सहरी कार्यक्रम, नयाँ सहर, स्मार्ट सिटी लगायतका योजनालाई प्रथामिकताको साथ अघि बढाउने तयारी गरिरहेको छ। हेर्दा धेरैजस्तो देखिएपनि तल जनतासम्म पुग्दा सामान्य मात्रै देखिएको उनको दाबी छ।
एमालेको लगातारको अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बुधबार मध्यराति अन्त्य गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै एमालेले छलफल हुन नदिएर लगातार संसद अवरुद्ध गर्दै आइरहेको थियो।