२४ वैशाख २०८१ सोमबार
image/svg+xml

जो मुस्किलमा पनि मुस्कुराउँछन् !

समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई जस्तोतस्तो दुःखले नछुने र यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि काम गरेको विश्वास गर्नेहरू पनि छन्।

पहिले भरिया, अहिले नेतृत्वकर्ता

सुरुवाती चरणमा हिमाल आरोहण गर्दा विदेशी आरोहीका भरिया बनेर सघाउने नेपालीहरू अहिले आरोहणकै नेतृत्वकर्ता बनेका छन्।

शान्ता-उडान

धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।

‘हरित सर’को किरण

विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्।

किसानका नन्दलाल

गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा।

गरिबका गोपाल

राजनीतिमा आउनुअघि नै समाजसेवालाई मूलमन्त्र बनाएका धनगढीका नगरप्रमुख गोपाल हमालले लागु गरेका स्वास्थ्य र शिक्षा कार्यक्रमहरूले थुप्रै गरिबको उद्धार भएको छ।

चिकित्सा क्षेत्र सुधार्ने हो भने युवालाई स्थान देऊ: नागरिक नायक माकजु

नागरिक नायक २०८१ डा.रामकण्ठ माकजुले गुणस्तर भन्ने कुरा किनेर आउने होइन त्यसका लागि प्यासेन चाहिने बताएका छन्।

नागरिक नायक देवी भन्छिन्: हिंसा पीडित चार सय जनालाई अझै सुरक्षा थ्रेट छ

नागरिक नायक देवी खड्काले बलात्कृत महिलाको आवाज उठाउनका लागि अभियान चलाएको बताएकी छिन्।

तीन जना नागरिक ‘क्रिएटर्स च्याम्पियन’

मंगलबार नेपाल रिपब्लिक मिडियाको १५ औँ वार्षिकोत्सव तथा १६ औं वर्ष प्रवेशका अवसरमा आयोजित एक कार्यक्रमकाबीच ‘क्रिएटर्स च्याम्पियन’ हरुलाई घोषणा गरिएको हो।

पूर्व अर्थमन्त्री शर्मा र रिपब्लिक मिडियाकी निर्देशक ज्ञवालीद्वारा नागरिक नायक माकजु सम्मानित

पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले मंगलबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा ‘नागरिक नायक २०८१’ बाट सम्मान गरेका हुन।

नागरिक नायक माकजु: त्यो ‘रामवाण’ यो ‘राममन्दिर’

त्यो बेला हामी विदेशमा अवसर पाएर पनि नेपालमा आएर केही गरिरहेका पात्रहरूको खोजी गरिरहेका थियौँ। एकजना डाक्टर स्वदेश फर्केर धुलिखेलमै अस्पताल बनाउन र चलाउन लागिपरेको जानकारी पायौँ।

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु नागरिक नायक

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ नागरिक नायक २०८१ भएका छन्।

रिपब्लिक मिडियाका अध्यक्ष ज्ञवालीद्वारा नागरिक नायक खड्का सम्मानित

कुनै समय देश बदल्न राजनीति प्रणाली बदल्नुपर्छ भन्ने विश्वासले बन्दुक बोक्न तम्सिएकी दोलखाकी देवी खड्का नागरिक नायक २०८१ बाट सम्मानित भएकी छिन्।

नागरिक नायकः हिंसापीडितकी देवी 'देवी खड्का'

२०३८ सालको कात्तिकमा दोलखाको एउटा दुर्गम गाउँमा सानोतिनो विद्रोह भयो। एक जना गाउँकै जमिन्दारले ऋण नतिरेको आरोप लगाउँदै एक विधवा स्त्रीको घरमा भएका सारा गाईबस्तु र सामानहरु खोसेर लगे।

बन्दुक बोक्न तम्सिएकी देवी खड्का नागरिक नायक घोषणा

कुनै समय देश बदल्न राजनीति प्रणाली बदल्नुपर्छ भन्ने विश्वासले बन्दुक बोक्न तम्सिएकी दोलखाकी देवी खड्का नागरिक नायक २०८१ भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्