२२ वैशाख २०८३ मंगलबार
image/svg+xml

कुन पार्टीले कति स्थानमा अग्रता ल्याए ?

प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।

ओखलढुङ्गामा दिउँसाे १ बजेदेखि मतगणना हुँदै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा सर्वदलीय बैठक सम्पन्न भएकाे छ।

एमालेका शीर्ष नेताहरू रास्वपाका नेताहरूसँग पछाडि

झापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहेका छन्।

धनकुटामा अब मतगणना हुँदै

धनकुटाकाे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीकाे अनुसार मतगणनाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।

संखुवासभामा बेलुकीसम्म मतपेटिका संकलन पूरा हुँदै

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाकाे अनुसार आज दिनभर मतपेटिका संकलन हुने भएकाे छ।

रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा

रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।

सर्लाही–४ को मतगणना सुरु, गगन र अमरेशको कडा प्रतिस्पर्धा हुने अनुमान

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका डा. अमरेश सिह बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

रौतहट क्षेत्र नम्बर १ को सुरु भयाे मतगणना

रौतहट क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न भएको निर्वाचनको गणना शुक्रवार बिहान १० बजेदेखि शुरु भएको हो ।

रास्वपाले ४१ स्थानमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा कहाँ छन् ?

मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रता लिइरहेका छन्।

मनाङकाे सदरमुकाममा बल्ल ल्याइयो मतपेटिका

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका हेलिकप्टबाट ल्याइएको छ।

रुकुमपूर्वमा ४९८० मत गन्दा प्रचण्डले ल्याए २९८९ मत

रुकुमपूर्वमा ४९८० मत गन्दा नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अग्र स्थानमा छन्।

काठमाडौं–१ : रञ्जु दर्शना फराकिलो मतसहित जित उन्मुख

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन्।

खोटाङमा मतपेटिका सकंलन पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे निर्वाचनकाे मतपेटिका खोटाङमा सकंलन पूरा भएकाे छ।

ओखलढुङ्गामा १० बजे सर्वदलीय बैठक बस्ने, १ बजेतिरबाट मात्रै मतगणना

१ बजेतिरबाट मात्रै मतगणना हुने कुरा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्