के तपाइ दाँतको उपचारमा जादै हुनुहुन्छ ? मुख बांगो होला नी !
निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्।
निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्।
कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।
म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।
एलोपेसिया एरियाटा रोग भएका मानिसहरूमा कपाल चाँडै झर्ने हुन्छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।
देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको छ।
मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए।
क्यान्सररोग विशेषज्ञ र अभियन्ताहरूले मिडियामा क्यान्सर सम्बन्धी नकारात्मक समाचार सम्प्रेषण हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।
दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।
कटारी नगरपालिका-११ को बेतिनीमा आयोजित चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै दुई हजार नागरिक लाभान्वित भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।
महानगरले लक्षित वर्गलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य अनुसार ल्याएको मापदण्डलाई टेकेर मात्रै अस्पताल वा स्वास्थ्य संस्था स्थापना गर्न आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ।
देशभरि दादुरा–रुबेला खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ। अभियानअन्तर्गत २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ।
भरतपुर महानगरपालिका १० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ।
गाउँपालिकाले आफ्नो तर्फबाट रकम छुट्याएन। फलतः संघीय सरकारबाट मात्रै आएको रकमले खरिद गरेको औषधीले स्थानीयको मागलाई थेग्न सकेन।
देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।