झापाका बाह्र स्थानीय तहका आफ्नै अस्पताल
झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन्।
झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउन साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।
केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबिबिएस अध्ययन सुरु हुने भएको छ ।
अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ। शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ।
सन् १९९० को दशकमा संसारभर मोटोपन बढ्दै जाँदा त्यसको दोष बोसोलाई दिइन्थ्यो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् ।
चितवनका चिकित्सक दम्पती डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले सामाजिक कामका लागि फाउण्डेशन स्थापना गरेका छन्।
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ।
मेडिकल सुधारसहितका मागसहित पटक–पटक सत्याग्रह आन्दोलन गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले फेरी सत्याग्रहको चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मंगलवार घोषणा गरेको सातै प्रदेशमा मानवअंग प्रत्यारोेपण खोल्ने कार्यक्रम हचुवाको भरमा भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन्।
पछिल्लो समय अफ्रिकी मुलुकमा तीव्र गतिमा फैलिँदै गएको एमपक्स स्वीडेनमा पनि फेला परेको छ।
पछिल्लो समय भेरी अस्पतालमा करिब १२ वर्ष पुरानो सिटी स्क्यान मेसिन बिग्रिँदा बिरामीलाई सास्तीसँगै निजी ल्याबबाट महँगो शुल्क तिरेर सेवा लिनु पर्ने बाध्यता छ।
कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ।
मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन्।
विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपातकाल घोषणा गरेको छ।
केही दिनदेखि उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्।
स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।