डेंगीमा हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव

ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर प्रनाम जयरुले डेंगी संक्रमण फेला परेनन् भनेर हेलचेक्र्याइँ गर्ने छुट भने कसैलाई नभएको बताए ।