२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कसरी थाहा पाउने बालबालिका र किशोरकिशोरीको डिप्रेसन ?

समाजमा बच्चालाई मानसिक रोग हुँदैन भन्ने मानसिकता छ। सबैभन्दा ठूलो मिथ भनेकै बच्चाहरुमा मानसिक समस्या हुँदैन भन्ने ‘सोचाइ’नै हो। ठूलालाई मात्रै हुन्छ। ठूलो भइसकेपछि मात्रै हुन्छ भन्ने ब कुरा बुझ्ने भएपछि मात्रै हुन्छ भन्ने सोचाइ छ। यो कुरा गलत हो। छ सात वर्षको बच्चाले हत्तपत्त भन्न सक्ने अवस्था हुँदैन। किनभने उनीहरू आफैलाई पनि थाहा हुने अवस्था हुँदैन।

कुरा बुझ्न थाले देखि नै मानसिक समस्या हुने गर्दछ। वंशाणुले पनि तनाव हुने वा नहुने कुरामा फरक पार्ने हुन्छ। चार पाँच वर्षको बच्चामा यस किसिमको लक्षण देखिए आमाको अवस्था समेत जाँच्नु पर्ने हुन्छ। बुवा आमाको सम्बन्ध, पारिवारिक वातावरण, हुर्केको ठाउँ आदी मानसिक रोगका कारक हुनसक्छन्।

यी बाहेक पनि बच्चामा मानसिक रोग लाग्नसक्ने धेरै कारणहरु छन्। के के ह’न ती कारण र तीनको निराकरण? उल्लेखित यीनै बिषयमा नागरिकन्यूजडटकमका संवाददाता पुष्प भट्टले मनोविद् रोजिशा शाही ठकुरीसँग गरेको भिडियो संवाद, हेर्नुहोस..

प्रकाशित: २६ आश्विन २०८० १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App