ट्रकको ठक्करबाट डिउटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु
नियन्त्रणमा लिएका भैंसी र पाडालाई गुलरिया भन्सार पुर्याउने क्रममा गुलरिया नगरपालिका-११ लालपुर स्थित आइतबार बिहान सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका भैंसी र पाडालाई गुलरिया भन्सार पुर्याउने क्रममा गुलरिया नगरपालिका-११ लालपुर स्थित आइतबार बिहान सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत व्याख्यासहितको कार्ययोजना पठाएको छ।
विराट साहित्य सङ्गम, विराटनगरको २३८ औँ साहित्यिक श्रृङ्खला सम्पन्न भएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतिको प्रस्ताव सार्वजनिक भएको छ।
आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ।
इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानमा पनि विस्तार हुनुपर्नेमा जोड दिइरहेको बेला इजरायली सेनाले भने दक्षिणी लेबनानमा घातक आक्रमणहरू जारी राखेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्डले पहिलो गोल गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ।
तर माटाेले भनिरहेछ याे जुत्ता मेराे सन्तानकाे हाे। बाटाेले भनिरहेछ याे जुत्ता मेराे यात्राकाे हाे।
यो बराबरीसँगै समूह 'बी' मा रहेका चारै टोली (स्विट्जरल्यान्ड, क्यानडा, कतार र बोस्निया एण्ड हेर्जेगोभिना) समान १-१ अंक र समान गोल अन्तरका साथ बराबरीमा छन्।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गर्दै छ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावना समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक लाेकार्पण गरिएको छ।
लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।