उच्च तापक्रममा टिनको छानामुनि पढ्न बाध्य बाँकेका बालबालिका
यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन्।
यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन्।
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ।
काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन्।
पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय ‘मर्ज’ अर्थात् समायोजन नीति अघि बढाएको छ।
सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय रकार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।
सरकारले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको नामावली स्वीकृत गरेको छ।
सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ।
सरकारले २०८३ सालमा जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ मार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारीसहित एक हजार पाँच सय ९४ जना पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालय क्षेत्रमा नयाँ नियुक्ति र पुनः नियुक्तिको बहस चर्किएको छ ।
महानगरपालिकाका अनुसार आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा गिरीलाई जिम्मेवारी दिएका हुन्।
नेपाल मेडिकल काउन्सिलद्वारा विसं २०८२ सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
तर महिलाको साक्षरता दर अझै ५० देखि ६५ प्रतिशतको सीमाभित्र छ।
केही दिनअघि मात्र सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालयमा ‘दुईदिने बिदा’ को बहस चलेको हो।
अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन्।
मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छिन्।
सरकारले केही दिनअघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबिच होडबाजी सुरु भएको छ।
कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।
राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा नतिजा प्रकाशन गर्यो।
एसइई उत्तीर्ण भएपछि स्वदेशमै विदेशी बोर्डको शिक्षा हासिल गर्नका लागि विद्यार्थीसँग ‘ए लेभल’ राम्रो विकल्प हो।
पहिले ‘डाक्टर’, ‘इन्जिनियर’ वा सरकारी जागिरलाई मात्र सफलताको मापदण्ड मान्ने गरिन्थ्यो भने अहिलेको पुस्ताले ‘डिग्रीभन्दा सिप’ लाई बढी महत्वव दिन थालेको शिक्षाविद्हरू बताउँछन्।
आइटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेषगरी आर्टिफिसियल इन्टेलीजेन्सी (एआई ) प्रमुख आकर्षणको विषय बनेको छ।
‘सरकारले शिक्षाको विकासमा निजी क्षेत्रले पुर्याएको योगदानको कदर गरी लगानीको सुरक्षा प्रत्याभूति दिनु पर्छ।’
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ।