गौरवपूर्ण नेपाली क्रिकेट गाथा
नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो।
नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो।
मुलुकमा यतिबेला आर्थिक संकट गहिरिँदै गएको देखिँदैछ। बजारमा उपभोक्ताले खर्च गर्न नसक्ने अवस्था छ। अर्थतन्त्रका बाह्य पक्षमा सुधार भए पनि आन्तरिक पक्ष कमजोर भएको छ।
नेपाली चलचित्र ‘छक्कापन्जा ४’ मा एउटा दृश्यले मुलुकी कर्मचारीतन्त्रलाई प्रष्ट्याउँछ।
उपचार खोज्नुपर्ने भयो भने प्रायः विशिष्ठ व्यक्तिहरू देश छाड्छन्। देशमै उपचार हुन्थ्यो भने ती किन विदेश जान्छन्?
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका क्रममा शितलनिवासमा सोमबार चहलपहल रह्यो। सात वर्ष लामो सार्वजनिक जिम्मेवारी पूरा गरी भण्डारी निजी जीवनमा फर्केकी छन्।
माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर विधिको शासनविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
उपराष्ट्रपति निर्वाचनपछि गत मंसिर ४ यता चलिरहेको पदाधिकारी चयन प्रक्रियाको चरण पूरा हुनेछ।
मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
गत साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले गत वर्ष अर्थात सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको देखाएको छ।
कुनै पनि समस्या समाधानका लागि पीडितकै अगुवाइ बढी प्रभावकारी हुन्छ। त्यसैले महिलासँग सम्बन्धित समस्या समाधानका लागि समाधानस्थलमा उनीहरूको उपस्थिति कति छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ।
सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसकेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदनसमेत दर्ता गर्न सक्ने भनी आदेश दिएसँगै राजनीति तरंगित बनेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई स्वीकृत दरबन्दीमा स्वीकृत पदभन्दा मुनिको श्रेणी-तहका कर्मचारीलाई खटाइएको पाइएको जनाउँदै ‘७ दिनभित्र स्वीकृत दरबन्दीअनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउन’ भनी परिपत्र गरेको तीन सातासम्म पनि कुनै पनि कार्यालयले यस विषयमा लिखित विवरण नबुझाउनु आश्चर्यलाग्दो छ।
उमेर समूहका हरेक खेलकुदमा नेपालले सफलता चुम्ने गरेको छ। नेपाल उमेर समूहमा अब्बल छ भन्ने प्रमाण नेपाली यु १९ टोलीले आइसिसी यु १९ विश्वकपमा स्थान बनाएर दिएको छ।
नेपाल कृषिप्रधान देश भए पनि घरेलु उपभोगका निम्ति विदेशबाट तरकारी, फलफूल र अनाज आयात गरिँदै आएको छ।
आजको समयमा ‘फलामे पर्दा’ लगाएर कुनै मुलुक पनि बस्न सक्दैनन्। अन्तर्राष्ट्रिय सम्बन्ध र चासोले सबैलाई प्रभावित गरिरहन्छन्।
अचेल अनौठो चलन सुरु भएको छ। कोही व्यक्ति अपराध कसुरमा जेल सजाय पाएर निस्किँदा फूल माला र अविरले रंगिएको देखिन्छ। अन्यायपूर्वक जेल परेको भए कुरा बेग्लै हुन्छ।
कोभिड–१९ ले थला पारेको विश्व अर्थतन्त्रमा रुस–युक्रेन युद्धले थप अप्ठ्यारो पर्दै गइरहेको छ। यसले विश्वव्यापीरूपमै अर्थतन्त्रलाई शिथिल बनाउँदै गएको छ।
राष्ट्रपति पदका उम्मेदवारप्रति सन्तुष्ट हुन सक्ने अवस्था भए पनि यसको पृष्ठभूमिको वातावरण भने सहज देखिँदैन।
रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेको एक वर्ष पूरा भए पनि युद्ध अन्त्यको सम्भावना तत्काल नदेखिनु दुःखद छ।
गत मंसिर ४ मा निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म देश पूर्ण रूपमा पदाधिकारी निर्वाचनमै केन्द्रित छ।
अहिलेको पुस्ताका मानिस निकै दबाबमा छन्। विशेषगरी सामाजिक सञ्जालको सक्रियताले प्रत्येक व्यक्तिले केही न केही गर्नैपर्ने भएको छ।
मुलुकको राजनीतिक नेतृत्वले परिवर्तनका निम्ति जसरी काम गर्न सक्यो, त्यसैगरी राज्य सञ्चालनमा आफूलाई सक्रिय राख्न सकेको देखिएन।
पानी र हिउँ नपर्दा यो पटक तापक्रम पनि बढेको छ भने तापका कारण भएको हिउँ पनि पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिएका छन्। उच्च भेगमा हावा चलिरहँदा धुलो पनि उत्तिकै उडिरहेको छ।