३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बमाथि कारोबार
बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो।
बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा दुखी पर्यटन क्षेत्र छ। त्यसैले हरेक पल्टका प्रधानमन्त्रीका भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालन गर्नेगरि भ्रमण एजेन्डा बनाउन प्रधानमन्त्रीसँग व्यावसायीले हारगुहार गर्ने गरेका छन्।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ निर्माण गरिएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाले मंसिर ९ गते विद्युत् प्रसारण लाइनको परीक्षण गर्ने भएको छ।
तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार रूपैयाँ कायम भएको छ।
यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो। प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ रुपैयाँ खर्च भएको छ।
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई २४ घण्टाभित्र टिकटको भाडादर विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजारको विद्युत् भारत निर्यात भएको छ।
आन्तरिक र बाह्य हवाई सेवाको उडान तालिका फेरबदल हुँदा घुम्न आएका विदेशी पर्यटकको बसाई अवधि पनि प्रभावित हुन थालेको छ। यात्रा तालिका प्रभावित भएको भन्दै पर्यटकले बसाई अवधि छोट्याउन थालेको व्यावसायीले बताए। यात्रा तालिका प्रभावित भएसँगै पर्यटकको बसाई अवधि घट्दै जाँदा त्यसको मार पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताए।
मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने सामान्य अङ्कले बढेको छ।
सामान्यतया कात्तिक मसान्तसम्म तोकिसक्नुपर्ने उखुको समर्थन मूल्य यो वर्ष सरकारले अझै निर्धारण गर्न सकेको छैन।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ।
‘निर्णायक आन्दोलन’ भन्दै सहकारी पीडितहरू काठमाडौंका सडकमा उत्रिएका छन् । बुधवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा सहकारी पीडित सडकमा उत्रिएका हुन् ।
“पहाडमा सधैं तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”,उनले भने, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो।”
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका ज्ञानबहादुर काला मगरले पाँच वर्षअघि पोल्ट्री फर्म खोले। उनले एकैपटकमा एक हजार पाँच सयसम्म ब्रोइलर कुखुरा राखे।
तर,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन।
हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का साथै थाई एयर एसिया, कतार एयरवेज, जजिरा र फ्लाई दुवईले पनि भैरहवामा उडान सञ्चालन सुरु गरिसकेका छन्। यसबाट लामो समयदेखि अन्यौलता चिर्दै भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल अझ बढेको छ।
काठेखोला–८ की जमुना श्रीसले अचारबाट राम्रो आम्दानी गर्न सकिने बताइन्। आफूहरुले सीप नसिक्दा अहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उनले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न थालेकी छिन्। अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने उनको अनुभव छ।