मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन्।
तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्।
काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।
प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।
सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ।
मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।
हुलास आल्मुनियमले सोमबार फेब्रिकेटरहरूबीच सचेतनामूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सिटिजन्स बैंक र पोखरास्थित अन्नपूर्ण केवलकार बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।
प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ ९डीएचसी–८–४०२० जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
पुँजी बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो।
सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ।
एनएमबी क्यापिटलले आफ्नो कार्यालय नागपोखरीबाट बालुवाटारमा स्थानान्तरण गरेको छ। यही वैशाख २४ गतेदेखि बैंकले बालुवाटारबाट आफ्नो सेवा लागू गरेको हो।
कुमारी बैंकले झोरमा विस्तारित काउन्टरमा पहिलो एटिएम सञ्चालनमा ल्याएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन्।
मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सरकारले बजेट दिगो, फराकिलो एवम् समावेशी र आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने जनाएको छ।
आर्थिक मन्दीका कारण माग घरेर आयात खुम्चँदै जाँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ।
अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्दै नीतिगत स्थिति, व्यवसायमैत्री नीतिको व्यवस्था गरिने बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको चारमहिना कटिसकेको छ। पोखराका पर्यटन व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिन (२०२३ जनवरी १) देखि नै पोखराबाट कुनै एउटा गन्तव्यसम्म अन्तर्राष्ट्रिय उडान होस भन्ने चाहेका थिए। तर, विमानस्थल संचालनमा आएको चारमहिना नाघिसक्दासम्म अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो नलाग्दा व्यावसायी चिन्तित छन्।