coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिवम मोबाइल एप सार्वजनिक

शिवम सिमेन्ट्सले कोभिड–१९ को विषम परिस्थितीमा ग्राहकलाई घरमै बसेर सिमेन्ट खरिद गर्न ‘शिवम् मोवाईल एप’ सार्वजनिक गरेको छ।  

कम्पनीले गुगल प्ले स्टोर र आईओएस एप स्टोरबाट शिवम मोबाइल एप डाउनलोड गरी सिमेन्ट खरिद गर्न सकिने भएको छ भने शिवम मोबाइल एपवाट सिमेन्ट खरिद गर्दा खल्ती, इसेवा, कनेक्ट आइपिएस र क्यास अन डेलिभरीमा भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।  

कम्पनीको एप डाउनलोड गरी सिमेन्ट खरिद गरेका ग्राहकलाई होम डेलिभरीको व्यवस्था रहेको छ। कम्पनीले जर्मन प्रविधीवाट चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।

 

प्रकाशित: ३१ असार २०७७ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App