१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्.। 

‘भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी समाधान गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘आगामी आवभित्र लगत ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने ।’

प्रकाशित: १५ जेष्ठ २०८२ १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App