३ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

वित्तीय समानीकरणका लागि प्रदेशलाई ६० अर्ब ६६ करोड अनुदान

सरकारले वित्तीय समानीकरणका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेश र स्थानीय तहलाई अनुदान दिने भएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले वित्तीय समानीकरणका लागि प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App