१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

तिहार लागेसँगै नेप्सेमा हरियाली, ४६.६९ अंकले बढ्यो

<br>

मंगलबार नेप्से सूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ। तिहार अघि  शेयर बजारमा सकारात्मक माहोल भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

आज नेप्सेसंगै  कारोबार रकम पनि बढेको छ। आज  ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.६० प्रतिशतले बढेको छ भने होटल उपसमूहको सूचक २.७७ प्रतिशतले बढेको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App