१० वैशाख २०८२ बुधबार
image/svg+xml ६:३४ पूर्वाह्न

२०८२ सालमा पहिलो पटक घट्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य गिरावट

बिहीबार १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आइतबार कारोबार रकम २ अर्ब बढीले घटेको छ ।

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

बजार परिसूचक नेप्सेमा मंगलबार ३०.३६ अंकको गिरावट आएको छ । सोमबारदेखि करेक्शन सुरु भएको नेप्से मंगलबार पनि उच्च अंकले घट्दै २८४६.३० विन्दुमा झरेको छ।

जस्मिन पेन्ट्सले ५ करोड बढीको आइपीओ निष्कासन गर्ने

कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको शेयर निष्कासन गर्ने भएको हो ।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अङ्कको सुधार देखिएको छ।

लगातार गिरावटपछि नेप्सेमा आयो हरियाली, कारोबार रकम पनि बढ्यो

लगातार तीन कारोबार घटेर बन्द भएको नेप्से आइतबार साताको पहिलो कारोबारमा बढेर बन्द भएको छ।

तिहार अघि नेप्से १४.४३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ९५ करोडमाथि

तिहार अघिको अन्तिम कारोबारमा बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

नेप्सेमा सबै सूचक बढ्यो, ५ अर्ब माथिको कारोबार

तीन कारोबार घटेर बन्द भएको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्