२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होन्डाको गाडी खरिदमा छुट

स्याकार ट्रेडिङअन्तर्गतको होन्डा कारले नयाँ वर्ष २०८१ का अवसरमा होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ।

स्किमअनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको ट्रयास फ्री, एक वर्ष पूर्ण इन्स्योरेन्स जस्ता नगद छुट लगायतको सुविधा कम्पनीले ल्याएको हो। कम्पनीका अनुसार सो योजना वैशाख १ देखि ३१ गतेसम्म लागु हुनेछ।

प्रकाशित: १८ चैत्र २०८० ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App