७ आश्विन २०८१ सोमबार
image/svg+xml

होन्डाको गाडी खरिदमा छुट

स्याकार ट्रेडिङअन्तर्गतको होन्डा कारले नयाँ वर्ष २०८१ का अवसरमा होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ।

होन्डा डियो १२५ को बिक्री सुरु

होन्डाको नेपालस्थित अधिकृत बिक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरू र थप ‘पावर’ले भरपुर होन्डा डियो १२५ स्कुटर बिक्री वितरण सुरु गरेको छ।

होण्डा साइनले ल्यायो आकर्षक अफर

होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त अफरहरू ल्याएको जनाएको हो।

‘होण्डाको दशैंको शुभलाभ’ अफरको विजेता घोषित

स्याकार ट्रेडिङ कम्पनीले गत दशैं/तिहार स्किम ‘होण्डाको दशैंको शुभलाभ’ को विजेता घोषणा गरेको छ।

होण्डाको आकर्षक उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

नेपालमा होन्डाको नयाँ एमेज २०२१

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फर्मेन्स र सुरक्षा समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपालमा सार्वजनिक गरेको छ।

होन्डा कारमा फेस्टिभ बोनान्जा

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंतिहार र छठलाई लक्षित गर्दै होन्डाको फेस्टिभ बोनान्जा योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्