१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

बिवाइडीको ‘नेपाली अब युरो कपमा’ योजना

नेपालका लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इन्कले युनियन अफ युरोपियन युरो– २०२४ को अवसर पारेर ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ। युनियन अफ युरोपियन फुटबल एसोसिएसन र बिवाइडीबीच सम्झौता भएको छ।

जसअनुसार बिवाइडी युनियन अफ युरोपियन युरोको आधिकृत इ-मोबिलिटी पार्टनर भएकाले यस योजनाले बिवाइडीका फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष युनियन अफ युरोपियन युरोको खेलहरू हेर्ने मौका पाउनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ११ जना विजेताले युनियन अफ युरोपियन युरो-२०२४ मा उपस्थित भई फुटबल खेल हरेरे मनोरञ्जन लिने अवसर पाउनेछन्।

प्रकाशित: १६ फाल्गुन २०८० ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App