३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बिवाइडीद्वारा ‘डेन्जा एन ७’ सार्वजनिक

बिवाइडीले न्यू इनर्जी भेइकल, डेन्जा एन ७ सार्वजनिक गरेको छ। चीनस्थित कम्पनीको जिनान उद्योगमा उत्पादित डेन्जा एन ७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डको लागि ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ।

‘वर्ल्ड कार अवार्ड’मा बिवाइडी शीर्ष तीनमा

बिवाइडीको मोडल ‘बिवाइडी सिल’ ले वर्ल्ड कार अफ द इयर’ र ‘बिवाइडी डल्फिनले’ ‘वोल्ड अर्बन कार’ श्रेणीहरूमा शीर्ष तीन स्थान हासिल गरेको छ।

बिवाइडीको ‘नेपाली अब युरो कपमा’ योजना

नेपालका लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इन्कले युनियन अफ युरोपियन युरो-२०२४ को अवसर पारेर ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ।

बिवाइडीद्वारा फास्ट चार्जिङ स्टेसन बिस्तार

बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले देशका मुख्य स्थानहरूमा ११ डिसी फास्ट चार्जर जडान गरेको छ।

बिवाइडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकल निर्माण

बिवाइडीले ६० लाख न्यू इनर्जी भेहिकल निर्माण गरिसकेको छ। यो तथ्यांकले विद्युतीय सवारी उद्योगको विकासमा बिवाइडीको प्रतिवद्धता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

साइमेक्स इंकले गर्‍यो भूकम्प प्रभावितलाई सहयोग

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको अधिकृत वितरक साइमेक्स इंकले भूकम्प प्रभावित समुदायहरूका लागि सहयोग गरेको छ।

बिवाइडी डल्फिन र बिवाइडी सिललाई सुरक्षामा ‘फाइभ स्टार’

बिवाइडी डल्फिन र बिवाइडी सिलले सुरक्षामा फाइभ स्टार मूल्यांकन प्राप्त गरेको छ।

काठमाडौंमा बिवाईडी सिटी स्टोर

बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले काठमाडौंमा बिवाइडी सिटी स्टोरको सुरूवात गरेको छ ।

बिवाइडीको ब्याट्रीको ‘नेला पेनिट्रेसन टेस्ट’

बिवाइडी अटो इन्डस्ट्री नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्न ‘नेल पेनिट्रेसन टेस्ट’ गरेको छ।

‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक

बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ।

बिवाइडीले चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापित गर्ने

बिवाइडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विश्व जैविक विविधता दिवसको अवसरमा सामाजिक उत्तरदायित्व ‘बिल्डिङ ड्रिम्स एण्ड फोरेष्ट’ अभियानको पहल गरेको छ।

साइमेक्स इंक र प्रभु बैंकबीच सम्झौता

बिवाइडी अटो इन्डष्ट्रिजले नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग सम्झौता गरेको छ।

बिवाइडी र कुमारी बैंकको साझेदारीमा सजिलो वित्तीय विकल्प

बिवाइडी अटो कम्पनीले विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय विकल्पहरू उपलब्ध गराउन कुमारी बैंकसँग साझेदारी गरेको छ।

साइमेक्सको नेभर सिन फिस्कल इयर एन्ड अफर

बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्