१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको चाडवाड योजना

गरिमा विकास बैंकले दशैं लक्षित अफर ल्याएको छ। योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यो योजना असोज २८ देखि कात्तिक ७ गतेसम्म रहने बैंकले जनाएको छ। साथै, बैंकले आफ्ना ग्राहकको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीमा उपलब्ध गराउन पनि सुरु गरिसकेको छ।

प्रकाशित: २९ आश्विन २०८० ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App