प्रवास १७ पुस २०८२ कतारमा १३ नेपालीलाई आममाफी कतार सरकारले काराबास सजाय भोगिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
राजनीति १७ पुस २०८२ नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।
खेल १७ पुस २०८२ प्रिमियर लिगः लिभरपुल लिड्ससँग खेल्दै गृहमैदानमा हुने खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानको एस्टन भिल्लासँगको दुरी ४ अंकमा झार्ने योजनामा हुनेछ ।
समाज १७ पुस २०८२ टोपी दिवसः जुम्लामा खरायोको ऊनको टोपी विशेष आकर्षण अंग्रेजी नयाँ वर्षको पहिलो दिन देशभर ‘टोपी दिवस’ मनाइँदै गर्दा जुम्लामा उत्पादन हुने खरायोको ऊनबाट बनेको टोपीले विशेष चर्चा पाएको छ।