अन्तर्राष्ट्रिय १३ पुस २०८२ गृहयुद्धबिच म्यान्मारमा आम निर्वाचन जारी तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।
समाज १३ पुस २०८२ मोरङमा थपिए ४७ हजार बढी मतदाता अघिल्लो निर्वाचनको तुलनामा मोरङमा आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागि हुने मतदाताको संख्या ४७ हजारभन्दा बढीले थप भएको छ।
अर्थ १३ पुस २०८२ नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो उनका अनुसार हिमाली जिल्लामा जडीबुटी संकलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ।
अर्थ १३ पुस २०८२ तमोर-मेवा जलविद्युत आयोजनाको २२ प्रतिशत काम सम्पन्न, क्षमता बढेर १४५ मेगावाट पुग्यो ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजनाले करिब २२ प्रतिशत काम सम्पन्न भएको बताएको छ।