राजनीति २२ पुस २०८२ शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर उम्मेदवारमा सिफारिस, टिकट पाउने सम्भावना कति? यसरी चार चुनाव जितेका टोपबहादुर पछिल्लो दुई वर्ष यता डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसिरहेका छन्।
समाज २२ पुस २०८२ ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।
समाज २२ पुस २०८२ विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’ सिराहाको लहान नगरपालिकाले सञ्चालन गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमबाट तीन वर्षको अवधिमा करिब तीन हजार विपन्न महिला लाभान्वित भएका छन्।
राजनीति २२ पुस २०८२ कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।