७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। अपराह्न चार बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित: २४ पुस २०८२ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App