राजनीति २६ पुस २०८२ रास्वपासँग एकता भंग भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टी शनिबारसम्म भएको दुई पक्षीय छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबिच एकता भंग भएको छ।
राजनीति २६ पुस २०८२ हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत : ओली पार्टी केन्द्रीय कमिटी बैठकमा उनले विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गरे।
राजनीति २६ पुस २०८२ रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय बैठक बस्दै छ।
राजनीति २६ पुस २०८२ रेशम खेतीको विस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन्।