अर्थ २७ पुस २०८२ उपत्यकाका होटलमा चहलपहल बढ्यो मंसिर र पुस महिनामा उपत्यका केन्द्रित खेलकुदलगायत विभिन्न राजनीतिक दलका कार्यक्रमले गर्दा होटलहरूमा चहलपहल बढेको हो ।
राजनीति २७ पुस २०८२ लामो रस्साकस्सीपछि नेकपा उदयपुरको उम्मेदवार सिफारिस टुंगियो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले लामो आन्तरिक रस्साकस्सीपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
राजनीति २७ पुस २०८२ कांग्रेस ब्युँझाउने गगन–विश्व सहयात्रा नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे।
समाज २७ पुस २०८२ देवबहादुर बने उत्कृष्ट मौरीपालक किसान चितवनको खैरहनी नगरपालिका–४का देव बहादुर बस्नेत उत्कृष्ट मौरीपालक कृषकका रुपमा छनोट भएका छन् ।