राजनीति २५ मंसिर २०८२ चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छानौँः कुलमान कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । घिसिङले जेन—जी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे ।
राजनीति २५ मंसिर २०८२ दुई पूर्वमन्त्रीमाथि अख्तियारको नजर भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा असुली धन्दा चलाएको भन्दै रमेश लेखकमाथि र नबन्ने खालका विभिन्न आयोजनाको डिपिआर गराएर करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा शेरधन राईमाथि अनुसन्धान भइरहेको हो ।
राजनीति २५ मंसिर २०८२ ’जेन-जी मोनार्की’ ले भन्यो- सरकारसँगको सम्झौता मान्दैनौं, निर्वाचनको औचित्य छैन ‘जेन-जी अलायन्स फर मोनार्की’ ले सरकार र आन्दोलनरत जेन-जी समूहका केही प्रतिनिधिबीच हालै भएको १० बुँदे सम्झौतालाई अस्वीकार गरेको छ।
खेल २५ मंसिर २०८२ सञ्चालनमा आयोग विराटनगरको नमूना स्पोट्स जोन स्पोट्र्स जोनलाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गरेका छौं ।