राजनीति ६ माघ २०८२ भारतले दियो ६१ वटा गाडी उपहार, गृहमन्त्रीले दिए धन्यवाद निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ।
राजनीति ६ माघ २०८२ चितवनबाट ६५ जनाको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवनका तीन वटा निर्वाचन क्षेत्रबाट ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीति ६ माघ २०८२ झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
राजनीति ६ माघ २०८२ उदयपुर-१बाट बागी उठे कल्याण रोका उदयपुर-१बाट कल्यणा रोका(देवराज)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट सिफारिसमा परेका उनी पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।