अपराध २७ पुस २०८२ नाबालिका करणी मुद्दामा प्रहरीले जाहेरी लिन नमानेको भन्ने आरोप के हो नाबालिकामाथि भएको जबरजस्ती करणी घटनासम्बन्धी जाहेरी नलिएको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भन्ने आरोपको खण्डन गरेको छ ।
बजार २७ पुस २०८२ ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो जीवन्त स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ।
खेल २७ पुस २०८२ कांक्रेविहार एन्फा राष्ट्रिय लिग खेल्दै पुस ३० गतेदेखि सुरु हुने प्रतियोगीतामा देशभरका १७ क्लवको सहभागीता रहनेछ ।
समाज २७ पुस २०८२ त्रिशुली नदी किनारमा बसको अवशेष फेला मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार बसको अवशेष फेला परेको छ ।