उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको बताउँदै यस्ता तत्वहरूविरुद्ध उभिनु नै सच्चा स्वाभिमान भएको उल्लेख गरेका छन्।
नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत करबाट रु १२ लाख ४१६, घरबहाल करबाट रु सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट रु एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट रु ५७ हजार ५०० संकलन गरेको छ।