राजनीति २७ पुस २०८२ भदौ २३ मा भुल भएकै हो, त्यसपछि कैयौं रात निदाएनौं: महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतको राजनीतिक घटनाक्रममा नेतृत्वबाट भुल भएको बताएका छन्।
समाज २७ पुस २०८२ प्रभावकारी बन्दै नेपालको पहिलो सामुदायिक विद्युत वितरण संस्था नेपाल कै पहिलो कपिलवस्तु नगरपालिका– ९ मा सुरु गरिएको सामुदायिक विद्युत वितरण संस्था प्रभावकारी बन्दै गएको छ ।
राजनीति २७ पुस २०८२ राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ ।
राजनीति २७ पुस २०८२ पार्टीका कमीकमजोरीको केही हिस्सा ‘डाइभिङ सिट’ को छेउमा बसेको नाताले हामी लिन्छौं: शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नयाँ भरोसा जगाउनुपर्ने आवश्यकता औंल्याएका छन्।