२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
विज्ञान अधिकारी


विज्ञान अधिकारीका लेखहरु :

विद्यालय व्यवस्थापन समिति चयनमा उपमहानगरको हस्तक्षेप, नसच्याए आन्दोलन गर्ने अभिभावकको चेतावनी

इटहरी उपमहानगरपालिका शिक्षा समितिको बैठकले दुई दिनअघि जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तोकेको छ ।

नेपाललाई आईटी हब बनाउने सपनाः सम्भावना, चुनौती

सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरुबीच दीर्घकालीन सोचसहित प्रभावकारी सहकार्य हुन सकेमा आगामी ५ देखि १० वर्षभित्र नेपाल दक्षिण एसियाकै उदाउँदो आईटी हवको रुपमा विकास हुन सक्छ ।

राजनीतिमा विश्वासको संकट

माकियावेलीका अनुसार राजनीतिक शक्ति सधैं ‘परिणाममुखी’ हुनुपर्छ। विश्वास गुमेको अवस्थामा रक्षात्मक हुनुभन्दा आक्रामक हुनु उत्तम हुन्छ।

कार्यबोझमा ट्राफिक प्रहरी: सडकमा एक जनाको भागमा १२७० सवारीसाधन, १२ घण्टासम्म ड्युटी

धुलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिठी फुक्दै सडकमा गुडिरहेका सवारीसाधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालकबिच बेलाबेलामा विवाद भएको सुनिन्छ, देखिन्छ।

छिनभरकी ‘नेवार्नी’ जुनीभरको सम्झना

तस्बिर खिचिसकेपछि जिज्ञासावश नाम सोधियो। अनि बल्ल थाहा भयो– उनीहरू सबै गैरनेवार समुदायका युवती रहेछन्।

पूर्वमा जुट उत्पादन दोब्बर हुने अनुमान, मूल्य पनि बढ्ने

अनुसन्धान केन्द्रका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वका जिल्लामा जुट खेती गर्ने किसानमध्ये अधिकांशले मूल बिउ केन्द्रबाटै ल्याएका छन् ।

पोखरा विमानस्थलमा ‘भ्रष्टाचारको उडान’

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण झन् गम्भीर मोडमा पुगेको छ।

गुन्द्रुक: गरिबकाे तरकारी धनीको स्वाद

गुन्द्रुकको बढ्दो बजारसँगै यसको गुणस्तर र स्वच्छताको विषय पनि महत्त्वपूर्ण बनेको छ।

अस्थिरताको चक्रमा मधेस सरकार : साढे तीन वर्षमा पाँच मुख्यमन्त्री, छैठौंको कसरत

दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भए ।

अध्यादेश: सुधार कि सत्ता स्वार्थ ?

नागरिक अगुवाहरूले सोमबार सार्वजनिक गरेको ‘नागरिक अपिल’ मा सरकारका पछिल्ला कदमहरूप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

कांग्रेस नेतृत्वको सरकारलाई नेकपाको समर्थन कायमै रहन्छ : नेता भट्टराई

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको समर्थन यहीँ सरकारलाई कायम रहने बताएका छन्।

तरहरा कविता प्रतियोगिताः मोरङका विशाल साह प्रथम

इटहरीमा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।

बर्दियामा गाडीको ठक्करबाट बालिकाको मृत्यु

गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–११ लालपुर स्थित फोर्स गाडीले ठक्कर दिदाँ ८ वर्षीया नाजिया साँईको शनिबार मृत्यु भएको हो ।

भारतका तीन विशिष्ट धर्मगुरु नेपाल आउँदै

भारतका तीन प्रमुख धर्मगुरु यसै महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्