१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रशान्त लामिछाने
सन् २००७ देखि पत्रकारितामा सक्रिय लामिछाने नागरिक न्यूजका समाचार संयोजक हुन्। उनी सामाजिक, राजनीतिक विषयमा कलम चलाउँछन्।

प्रशान्त लामिछानेका लेखहरु :

‘होम आइसोलेसन’ मा बसेका संक्रमितको प्रश्न : अस्पताल पुग्न पनि भनसुननै गर्नुपर्ने ?

काठमाडौंमा कार्यरत बैंकका एक उच्च कर्मचारीलाई केहीदिनदेखि रुघा खोकी लागिरहेको थियो। तरकेश्वर नगरपालिकामा बस्दै आएका उनी कोरोनाको शंका लागेपछि ग्रान्डी अस्पताल पुगेर स्वाब परीक्षण गराए।

गोंगबु घटना : शव व्यवस्थापन गर्न छोरीको सहयोग

गोंगबु हत्याकाण्डमा संलग्न आरोपी महिलालाई प्रहरीले पक्राउ गरेपछी विभिन्न रहस्यहरु खुलेका छन्। बिभत्स हत्या गरी सुटकेसमा शरीरको भाग र झोलामा टाउको र खुट्टा राखिएको अवस्थामा आइतबार दाङका कृष्णबहादुर बोहोराको शव गोंगबु चोक भन्दा केहीपर भेटिएको थियो।

६ बुँदे प्रस्ताव पछि ओली किन पुगे गौतम निवास ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा संकट चुलिइरहेको बेला दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव गरे। एक अध्यक्ष पुष्पकमल दाहाल नजिक मानिएका गौतमको प्रस्ताव अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग नजिक्याउने खालको थियो। गौतम ओलीको क्याम्पमा गएको चर्चा उनको प्रस्ताव आउना साथै सुरु भयो।

नेकपा स्थायी कमिटी बैठक : वीरबलको खिचडी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १० गतेदेखि जारी छ। निरन्तर एजेण्डामा छलफल गरेको भए २/३ दिनमै सकिनै बैठक साउनको दोस्रो हप्ता लाग्दासम्म पनि जारी रहेको छ।

भदौ १ देखि हवाई उडान सुचारु हुने

कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

‘लकडाउनले ४ महिना समस्या पार्दैमा घुँडा टेक्दैनौं’

हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौं लगाएर सडक यात्रा किन गर्लान् र?

एक ट्रेकिङ गाइडको कथा : मजदुरको कोही छैन

जुन तामाङले ट्रेकिङ गाइड गर्न थालेको झण्डै डेढ दशक हुन लाग्यो तर उनलाई यस्तो दिन आउला भन्ने लागेकै थिएन। उनले नाकाबन्दी, भूकम्प, र देशमा भएको द्वन्द देखे तर त्यो बेलामा पनि काम ठप्प भएको थिएन। 'काम थोरै पाइन्थ्यो तर यसरी घरमै बस्नु परेको थिएन', तामाङ भन्छन्, 'कोरोना महामारीले त उठिवासनै बनायो।'

यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ रणनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ खेल सुरु भएको छ। दुई विवादित अध्यादेश जारी गरेसँगै सतहमा देखिएको नेकपाको विवादले नयाँ मोड लिएको छ।

अध्यादेशबारे दलहरुको टिप्पणी : यो उचित भएन

सरकारले दल विभाजन सम्वन्धी कानुनमा अध्यादेश मार्फत संशोधन गरेपछि दलहरुले त्यसको विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारनै सरकारको कदमको विरोध गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो।

पार्टी विभाजन सम्वन्धी अध्यादेश : राजनीतिक अस्थिरताको खतरा

सरकारले दल विभाजन सम्वन्धी कानुनमा अध्यादेश मार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणी सुरु भएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ आजनै जारी भएको छ।

अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

जो आफ्नै देश फर्किन 'आज्ञा' कुरिरहे

सन् २०१३ मा डेनमार्कबाट फ्रान्स जाँदै गर्दा सँगैको सीटमा एक युवक थिए। छोटो यात्रामा उनीसँग बोलचाल भयो। सिरियाका ति युवाले यूरोपमा इन्जिनियरिङको पढाइ भर्खर सकेका रहेछन्। मैले उनलाई नेपाली भएको र तीन दिन पछि काठमाडौं फर्किन लागेको बताए।

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित

कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ। कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्।

गोकुल बास्कोटा प्रवृत्ति : राजनीतिको विकृतरुप

सामाजिक, राजनीतिक विषय समेटेर चलचित्र बनाउन माहिर निर्देशक प्रकाश झा यसै साता नेपाल आएका थिए। एक फिल्म फेस्टिवलमा सहभागि हुन आएका झाले भनेका थिए, 'सिनेमा समाजको प्रतिवम्व हो।' उनी यतिमा मात्र सिमित भएनन्। चुनावको गणितले लोकतन्त्रलाई पारिरहेको प्रभावबारे पनि उनको धारणा छ। आफ्ना भनाई प्रतिविम्वीत गर्ने चलचित्र बलिउडमा उनले बनाइरहेकै छन्।

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग माग्यो फैसला कार्यान्वयनको विवरण

फेवातालको विषयमा गरेको फैसला के कति कार्यान्वयन भयो भन्दै सर्वोच्च अदालतले प्रगति विवरण पेश गर्न सरकारलाई आदेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्