१३ पुस २०८२ आइतबार
image/svg+xml
भरतलाल न्याछ्यो


भरतलाल न्याछ्योका लेखहरु :

मिटरव्याज र लघुवित्त पीडित फेरि आन्दोलनमा: माग सम्बोधन गर्न अल्टिमेटम

६ बुँदे माग अघि सारेका पीडितले सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

सरकारका १०० दिन: जेन–जी नै असन्तुष्ट

‘सरकारले निष्पक्ष चुनाव गराउने भनिरहन्छ। आन्दोलनका अरू पनि मुद्दा थिए। त्यसमा फिटिक्कै काम गरेको छैन,’ उनले भने, ‘सरकारका मन्त्रीहरू पनि साह्रै सुस्त देखिए। कुनै पनि मन्त्रीले जिम्मेवारी अनुसार काम गरेका छैनन्।’

आयोगले भन्यो: प्रवास र अन्तर जिल्ला मतदान अहिले असम्भव !

शुक्रबार पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताको टोली ज्ञापन पत्र लगेर निर्वाचन आयोग पुगेको थियो।

लैंगिक हिंसाविरुद्धका अभियान चलेको–चल्यै, घटना बढेको–बढ्यै

यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।

लैङ्गिक अल्पसंख्यक समुदायको अगुवाइमा पहिलो पटक राजनीतिक दल

‘विगतमा हामीलाई आश्वासन दिने काम मात्रै भयो। अधिकार प्रत्याभूत गर्ने काम भएन। अब हामी आफै आफ्नो अधिकारका लागि संसददेखि सरकारमा पुगेर आवाज उठाउँछौँ। त्यसैका लागि दल खोलेका हौँ’

निर्वाचन आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न तयार छ, शंका गर्नुपर्दैन: प्रवक्ता भट्टराई

फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्ने अवस्था छैन। यसबाट निर्वाचन आयोगले राजनीतिक दलहरूमा असन्तुष्टि वा युवाहरूमा निराशा देखिए पनि आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा कटिबद्ध रहेको छ।

नयाँ दललाई ‘थ्रेसहोल्ड’को चिन्ता, एकल चुनाव चिन्हमार्फत ‘सुरक्षा कवच’ को खोजी

थ्रेसहोल्डको त्रासमा रहेका दलहरूले त्यसबाट जोगिन दुई वा दुई भन्दा बढी दल मिलेर ‘एकल चुनाव चिन्ह’सहित निर्वाचनमा जाने रणनीति सुरु गरिसकेका छन्।

आस्था र सामाजिक एकता बढाउँदै छठ पर्व

पहिले तराई क्षेत्रमा मात्र सीमित रहेको छठ पर्व पछिल्लो समयमा पहाडी क्षेत्रका नागरिकले समेत उत्तिकै उत्साहका साथ मनाउन थालेका छन्।

जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन, संवेदनशील क्षेत्रप्रति सरकारको बेवास्ता

बिहीबार पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई ‘मन्त्रिमण्डल बिस्तार कहिले हुन्छ?’ भनेर प्रश्न सोध्दा उनले ‘भएको भयै छ नि’ भनेर झर्केर उत्तर दिएकी थिइन्।

जेन–जी विद्रोहका महिना दिन: सरकार अलमलमा, जेन–जी गुटैगुटमा विभक्त

उनीहरू उठाउने गरेका मुद्दा पनि अनेक थरी छन्। कोही प्रत्यक्ष कार्यकारीको व्यवस्था भनिरहेका छन् भने कोही संविधान नै फाल्नुपर्छ भन्नेसम्मका निस्किएका छन्।

किन जान्छ सुख्खा पहिरो, तुइन खोलाको पहिरो रोक्न के गर्ने ?

सडकमाथि भएका पहाड र पहिरोका गतिविधिलाई इन्जिनियरहरूले अध्ययन तथा अनुसन्धान गरेर सुरक्षित संरचना बनाउनुपर्छ।

चाडपर्व सुरु, बजार शून्य

लामो समयदेखि कोदारी राजमार्ग बन्द हुँदा र तातोपानी नाका पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदा त्यसको प्रत्यक्ष असर 'चाइना टाउन' लगायत नेपाली बजारमा परेको छ।

तिजको ताल

हरितालिका तिज उपवास, उपासना र संकल्पको पर्व हो। संस्कृतिलाई विकृति होइन सुसंस्कृत बनाउने संकल्पसहितको पर्व हो। तिजको आफ्नै महत्त्व छ।

माइती आँगन सम्झँदै परदेशी चेली

महिला सशक्तीकरणका जति नै कुरा गरे पनि अन्ततः मानिस विभिन्न कठिनाइ, बाध्यता र परिस्थितिको घेराबन्दीमा नपरी नहुने अवस्था आउने रहेछ भन्ने स्वदेशमै हुँदा तिजमा रमेका र परदेशमा छटपटिएका नारीहरूको मनोदशाबाट खुलस्त हुन्छ।

ऋण र विकास संकट समाधानका उपाय

गत जुनमा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनपश्चात् विश्व एउटा निर्णायक मोडमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्