१० पुस २०८२ बिहीबार
image/svg+xml
लीला घिमिरे


लीला घिमिरेका लेखहरु :

पृथ्वीनारायणको नाममा कोरिएको उत्कृष्ट कविता,'देशभित्र देखेको देश'

माड्साप, पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरुलाई कहिल्यै नभनिदिनुहोस् - देश पृथ्वीको विभाजित अंश हो !

भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक

भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

राजनैतिक पद्धतिको अभ्यासलाई मापन गर्ने मुख्य कसी हो प्रेस स्वतन्त्रता । प्रेस स्वतन्त्रताको स्तरले राजनैतिक पद्धतिको अभ्यासको स्थितिलाई प्रष्ट पार्छ । अधिनायकवादी र निरङ्‌कुश व्यवस्था तथा एकदलीय व्यवस्थामा प्रेस स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भन्ने मान्यता छ ।

माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजना : पिपिए र पिडिएका लागि परामर्श तीव्र

काठमाडौं - माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको निर्माण कार्य आगामी डिसेम्बरदेखि सुरु गर्ने गरी तीव्र रुपमा काम भइरहेको आयोजनासम्बद्ध अधिकारीले बताएका छन्।२ सय १६ मेगावाट क्षमताको आयोजना विभिन्न विवाद र झमेलाबीच विद्युत खरिद सम्झौता (पिपिए) र परियोजना

नेपाली उत्पादन अन्तर्राष्ट्रिय ब्रान्ड

काठमाडौं - औद्योगिक घराना गोल्यान ग्रुपले उत्पादन गरेका पोसाक नामी अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरुले प्रयोग गर्दै आएका छन्। ग्रुपकी प्रबन्ध निर्देशक लतिका गोल्यानले विराटनगरस्थित उद्योगबाट उत्पादन गरिएका ऊनीका तयारी पोसाक विश्वका करिब दुई दर्जन देशमा बिक्

भारतद्वारा विद्युत आयात पूर्णरुपमा खुला

काठमाडौं - भारतको केन्द्रीय सरकारले शुक्रबार एक महत्त्वपूर्ण निर्णय गर्दैे विद्युतको सरल आयातका लागि बाटो खुला गरिदिएको छ। यो निर्णयपछि अब भारतमा विद्युत आयातका लागि कुनै पनि प्रकारको स्वीकृति आवश्यक पर्ने  छैन। यसअघि भारतमा विद्युत आयातलाई बन्देज लगााइएक

'बार कोड'को सही प्रयोग नहुँदा समस्या

काठमाडौं - नेपाली उत्पादनमा बार कोडको प्रयोग सही तरिकाबाट नहुँदा समस्या उत्पन्न भएको छ। यी कोडहरुको प्रयोग विधि नजान्दा वा जानेर पनि बेवास्ता गर्दा स्वेदशमै उत्पादित र निर्यातयोग्य वस्तु र सेवाबारेका गलत सूचना प्रवाह भइरहेको छ। यसप्रति सरकारी वा निजी कुनै

'YES' पार्किङ कहाँ छ?

राजधानीका समस्या त कति छन् कति। बिजुली, पानीको अभाव, वर्षायाममा हिलो, अरु बेला धुलो। सरकारी काममा हुने ढिला सुस्ती, अव्यवस्थित यातायात, सार्वजानिक सवारी साधनको अभाव, सानालाई ऐन, ठूलालाई चैन... कति कति।सवारी नहुनेलाई समयमा सार्वजनिक र भाडाका साधन उपलब्ध नह

वित्तीय स्रोत जुटाउने आयोजना समस्यामा

काठमाडौं - प्रवर्द्धकहरुले जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने पुँजी जुटाउन नसक्दा अधिकांश जलविद्युत आयोजना समस्यामा पर्न थालेका छन्। तोकिएको समयमा लगानीका लागि आवश्यक स्रोत जुटाउन नसके आयोजनाको लाइसेन्स खारेज हुने प्रावधानका कारण धेरै आयोजना तुहिनेसम्मक

वित्तीय स्रोत जुटाउने आयोजना समस्यामा

काठमाडौं - प्रवर्द्धकहरुले जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने पुँजी जुटाउन नसक्दा अधिकांश जलविद्युत आयोजना समस्यामा पर्न थालेका छन्। तोकिएको समयमा लगानीका लागि आवश्यक स्रोत जुटाउन नसके आयोजनाको लाइसेन्स खारेज हुने प्रावधानका कारण धेरै आयोजना तुहिनेसम्मक

त्रिशुली थ्री ए विवादमा उब्जिएका प्रश्न

बितेको दूई सातामा दुईटा कुराले निकै चर्चा पाए। एउटा संविधानसभाको चुनाव तोक्ने विषय, अर्को विवादास्पद बनेको त्रिशूली थ्री ए जलविद्युत परियोजना। ६० मेगावाट क्षमतामा निर्माणधिन त्रिशुली थ्री ए को क्षमता थप गरेर ९० मेगावाटमा वृद्धि गर्ने निर्णय भएको दिन जेठ १

एक लाख पर्ने ह्विस्की नेपालमा

काठमाडौं - विश्वकै चर्चित मदिरा उद्योग डियाजियोको महँगो उत्पादन 'जोन वाकर एन्ड सन्स् ओडिसी' ह्विस्की नेपाल भित्रिएको छ। आउँदो शुक्रबारदेखि बिक्री सुरु हुनेे 'लक्जरी' सेग्मेन्टको स्कच ह्विस्की एक बोतलको मूल्य ९९ हजार रुपैयाँ छ। त्यतिका मूल्यको एक बोतलमा ७

धेरै देखाउन प्रयोग नभएका सिम गणना

काठमाडौं - दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले प्रयोगमा नभएका सिमकार्ड पनि गणना गरेर ग्राहक संख्या बढी देखाउने गरेका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रयोग नभएका सिमकार्ड २५ प्रतिशतसम्म हुने गर्छ। कम्पनीहरूले भने यस्तै सिम पनि गणना गरि

सिएसआरमा पनि प्रतिस्पर्धा

काठमाडौं- व्यापार व्यवसायमा प्रतिस्पर्धा गरिरहेको व्यावसायिक प्रतिष्ठानहरु पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मा पनि भिडिरहेहा छन्। कम्पनीहरुले व्यवसाय गरिरहेको समाजप्रति उत्तरदायित्व पनि छ है भनेर स्वस्फूर्त रुपमा सहयोग गर्ने परिपाटी सिएसआ

सरकारले व्यवसायीलाई सिआइपी अवार्ड दिने

काठमाडौं - व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले नेपाली उद्योग, उद्योगी र व्यवसायीको सम्मानका लागि महत्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन–सिआइपि) अवार्डबाट सम्मान गर्ने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेात्रको

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्