रुद्रराज पाण्डे: अँध्यारोको दियो
मैले रुद्रराज पाण्डे स्मृति पुरस्कार प्राप्त गरेकोमा गर्वको अनुभव गरेको छु। धेरै वर्ष बितिसकेको छ। मेरो स्मृतिमा भने त्यो क्षण बिर्सन नसकिने बनेको छ।

मैले रुद्रराज पाण्डे स्मृति पुरस्कार प्राप्त गरेकोमा गर्वको अनुभव गरेको छु। धेरै वर्ष बितिसकेको छ। मेरो स्मृतिमा भने त्यो क्षण बिर्सन नसकिने बनेको छ।
माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेसहितका माग गर्दै डा. गोविन्द केसी लगायतको टोली प्रदर्शन गरेका छन्।
गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।
मानिसहरू धेरै मात्रामा टुँडिखेल पुग्दा भीड बढेको छ। भीड अनियन्त्रित हुँदा टुँडिखेलमा माघी मनाउन पुगेकाहरू घाइते भएका छन्। घाइते हुनेको संख्या आठ पुगेको छ।
काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरू चेपिएर घाइते भएका छन्। माघी मनाउन पुगेका दर्शकहरुको भीड अनियन्त्रित हुँदा दर्शकहरु घाइते भएका हुन्।
माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा कौराहा नाच देखाइएको छ।
माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ।
मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिन्छ।
माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई छ।
राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।
गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।
शनिबार माइतिघर मण्डलामा हेमराज थापा लगायत युवाहरूले शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरेका हुन्।
सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।
