२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २०:२९ अपराह्न
ओम बानियाँ


ओम बानियाँका लेखहरु :

राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ!

राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ।

नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैं!

अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ,अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ। सत्यको जीत भएको इतिहास पढेका छौँ हामी, नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ।

आत्महत्या होइन हत्या

शाब्दिक अर्थमा भन्ने हो आफैँले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ। प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नभन्दा मर्न सजिलो लागेर मानिसले आत्महत्या गर्छन्।

नीतिगत भ्रष्टाचारमा उन्मुक्तिको प्रश्न

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ (ख) ले नीतिगत निर्णयको अनुसन्धान मात्रै रोकेको हो, त्यस्तो निर्णय गर्दा हुन सक्ने भ्रष्टाचारको विषयलाई कदापि रोकेको छैन।

नेताको सम्पत्ति

प्रधानमन्त्री हुँदा सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँसँग ३ थान मोबाइलबाहेक अन्य कुनै चल/अचल सम्पत्ति नभएको उल्लेख थियो।

केशर: डिप्रेसनको औषधि

डिप्रेसन अहिलेको सबैभन्दा ठूलो मानसिक समस्या हो। यो मानसिक समस्याबाट विश्वका लगभग ३० करोड मानिस पीडित छन् भने वार्षिक १३२ खर्ब रूपैयाँभन्दा बढी रकम डिप्रेसन उपचारका नाममा खर्च भैरहेको छ।

सक्षम युवा अनुहारको खोजी

गणतन्त्र स्थापना भएपछि अन्तरिम संविधान २०६३ अनुसार ५ जना राजनीतिक व्यक्तित्वहरू नेपालको कार्यकारी प्रमुख हुने अवसर पाएः पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई र सुशील कोइराला। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली शीर्ष व्यक्तित्व थिए।

राजनीतिमा न्युरोमार्केटिङ

मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेको हुन्छ– सेरेब्रम, मेडुला, पोन्स, सेरेबेलम आदि। तर सबै किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, बाघ तथा छेपारोमा समेत मस्तिष्क हुन्छ। तर मानिस के कारणले गर्दा जनावरभन्दा अलग हुन्छ? मस्तिष्कमा विद्यमान कुन अंग वा अंगहरूका कारण ऊ जनावरभन्दा बढी चेतनशील र बुद्धिमान् हुन्छ? यी प्रश्नहरूको उचित जवाफ प्राप्त गर्न मस्तिष्कका तीन तहहरूका बारेमा जान्न आवश्यक हुन्छ।

गीता मनोचिकित्सा

गीता अर्थात् श्रीमद्भगवद्गीता विश्व प्रसिद्ध ग्रन्थ हो। महाभारतको मुटु हो। मानव जीवनको दर्पण हो। वेद र उपनिषद्को सार हो।

विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ।

अधिकृत छैटौं : एक बहस

नेपालको सार्वजनिक प्रशासनको महत्वपूर्ण हिस्साको रूपमा निजामती सेवालाई लिइने गरिन्छ । निजामती सेवालाई व्यावसायिक, दक्ष र प्रभावकारी बनाई राज्य सञ्चालन गर्नु नै सरकारको दायित्व हो । तथापि यस क्षेत्रमा २०५० सालपछिका २७ वर्षमा भएको परिवर्तनले समग्र निजामती सेवालाई नै कुरूप बनाउँदै गएको देखिन थालेको छ ।

डिप्रेसनको ‘डर’

डिप्रेसनबारे समाजमा ठूलो भ्रम छ र त्यस्तो भ्रम छर्ने काम ठूला औषधि कम्पनीले गरिरहेका छन्। त्यसैले हिजोआज संसारभरि नै डिप्रेसनको हाउगुजी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्