५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रभा भट्टराई


प्रभा भट्टराईका लेखहरु :

यो निर्वाचन: डिजिटल युगमा लोकतन्त्रको परीक्षण

प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चार प्रविधि क्षेत्रको चुनौती ।

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।

डोटीको मुकुट शैलेश्वरी

शैलेश्वरीलाई डोटीको ‘मुकुट’ पनि भनिन्छ। डोटीको सम्मान र प्रतिष्ठावृद्धिमा माता शैलेश्वरीको महिमा अपरम्पार छ।

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ। बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ।

फेरि त्यस्तो नहोस्!

संक्रमणकालीन न्याय निरूपण गर्ने आयोग कुनैराजनीतिक नियुक्ति लिने निकाय होइन। आयोग गठन प्रक्रियामा विगतमा भएकोराजनीतिक चलखेल, स्वार्थर भागबण्डा यसपालि दोहोरिनु हुँदैन।

कलमको आवाज

छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो।

श्रीलंका निर्वाचनको नेपाल साइनाे

आगामी असोज ५ मा राज धर्म बौद्ध धर्म घोषित दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति निर्वाचन हुँदैछ।

हात्तीको खाने र देखाउने दाँत

यो विषयमा सदनमा पनि कुरा उठिसकेको थियो भने सडकमा समेत यसको विरोधमा प्रदर्शन भैरहेको थियो। तर नेताहरुको बोलीको कुनै ठेगान थिएन।

खुराफात सोच उस्तै महाशयको, घमण्डी बानी उस्तै!

खुराफात सोच उस्तै महाशयको घमण्डी बानी उस्तै, विगतदेखि वर्तमानसम्म गरिरहेको बेइमानी उस्तै।

लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा!

नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करीब सात दशक बितिसकेको छ। यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्।

व्यावहारिक

सापटी त म चलाउँला कमरेड। यही कुरा मैले तपाईलाई पटकपटक भन्दा पार्टीले हेर्छ, पार्टी जिन्दावाद भन्नुहुन्थ्यो, के यस्तो अवस्थामा पनि पार्टीले नहेर्ने रहेछ त? अब पनि अलिकति व्यावहारिक नबन्ने, कमरेड!’

मध्यवर्ती क्षेत्रका पीडा

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्‍याउने हानि भने सहनुपर्ने बाध्यता छ।

शान्ति सम्झौतामा दलहरूकै बेइमानी

द्वन्द्वरत दुवै पक्षद्वारा हत्या गरिएका एवम् बेपत्ता पारिएका नागरिकको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता १८ वर्षसम्म अलपत्र परेका छन्। पीडितको पीडा बल्झिएको छ तर कुनै पनि सरकार र नेतृत्वलाई लज्जाबोध हुँदैन।

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।

विस्तृत शान्ति सम्झौताको १८ वर्ष:अलमलिएको संक्रमणकालीन न्याय

नेपालमा १८ वर्षअघि हस्ताक्षर गरिएको विस्तृत शान्ति सम्झौताले १० वर्षे हिंसात्मक सशस्त्र द्वन्द्व अन्त्य गरेको थियो। संविधान निर्माणमार्फत राज्यको पुनर्संरचना, माओवादी छापामारहरूको व्यवस्थापन र द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरूको सम्बोधन विस्तृत शान्ति सम्झौताका तीन मुख्य कार्यभार थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्